SHARE
बुटवल टुडे · शनिबार ९ फागुन २०८२ ०४:४८ PM · 1 मिनेट पढाइ

हाटबजारलाई व्यवस्थित र दिगो बनाउछु : विश्वदीप

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा रहेको हाटबजारलाई व्यवस्थित र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै हाटबजारको समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।