रुपन्देही–४ निर्वाचन: मर्चवारको मैदानमा अनुभव र परिवर्तनको जुहारी
भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ यति बेला देशकै चासोको केन्द्रमध्ये एक बनेको छ । मधेसी–पहाडीको सामाजिक मिश्रण, सीमावर्ती भूगोल, कृषि–आधारित अर्थतन्त्र र तीव्र राजनीतिक सचेतनाले चिनिएको यस क्षेत्रमा चार जना प्रमुख उम्मेदवारबिच बहु आयामिक प्रतिस्पर्धा देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
