नमुना मतदान: सल्यानमा बदर मत धेरै
सल्यान । सल्यानमा शनिबार गरिएको नमुना मतदानमा बदर मत प्रतिशत धेरै देखिएको छ । सदरमुकाम खलङ्गा स्थित लुहापिङमा आयोजित अभ्यासमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फ समान १८/१८ मत खसेका छन् । प्रत्यक्षतर्फ १३ मत सदर हुँदा ५ मत बदर भएका छन् । यसअनुसार प्रत्यक्षतर्फ बदर मत प्रतिशत २७.७८ रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
