समस्याग्रस्त ५ सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न सरकारको ताकेता
काठमाडौं, ९ साउन । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ मसान्तभित्र ऋण तिर्न अन्तिम ताकेता दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
