‘आश्वासन मात्रै नबनोस् घोषणापत्र’
निर्वाचन आउन ११ दिन बाँकी रहँदा विभिन्न राजनैतिक दल र तिनका उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गर्ने क्रम चलिरहेको छ । घोषणापत्रमा अनेक खाले आश्वासनका पोका बाँड्ने काम भइरहेको छ । त्यसै पनि राजनीतिक दलहरू चुनावको मुखमा हरेक पटक सपना बाँड्न अभ्यस्त छन् । दलहरूका घोषणापत्र पढ्दा आकर्षक र महत्त्वाकाङ्क्षी लाग्छन् । उम्मेदवारका घोषणापत्र विकासमुखी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
