एक स्वास्थ्य अवधारणाको आवश्यकता
परिचयः यो एउटा जनस्वास्थ्य पशु स्वास्थ्य र बोटबिरुवासँग सम्वन्धित बहुपक्षीय उच्चस्तरीय सहकार्य हो । जसमा विभिन्न बिषयबिज्ञको ज्ञान सीप प्रयोग गरि स्टेकहोल्डर समक्ष एकल स्वास्थ्य अबधारणा पु¥याउने तरिका हो । जसमा जनस्वास्थ्य पशुस्वास्थ्य बोटबिरुवा र हामीहरूले बनाएको बाताबरणले पारेको प्रभाबबाट रोग देखिने हुनजान्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
