भानु मावि: स्थापनादेखि स्वर्णिम यात्रासम्म
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ भानुपथमा अवस्थित शैक्षिक संस्था भानु माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरी स्वर्ण महोत्सव–२०८२ भव्य रूपमा मनाएको छ । वि.सं. २०३३ फागुन ९ गते ‘भानु प्रा.वि’ का रूपमा स्थापना भएको विद्यालय आज कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्ने पूर्ण माध्यमिक विद्यालयका रूपमा स्थापित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
