SHARE
बुटवल टुडे · आइबार​ १० फागुन २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

मधेस प्रदेश समन्वय परिषद् कतारद्वारा ‘ईफ्तार’कार्यक्रम सम्पन्न

दोहा, कतार । मधेस प्रदेश समन्वय परिषद् कतारको आयोजनामा पवित्र रमजान महिनाको अवसरमा बृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजानलाई लक्षित गर्दै परिषद्ले उक्त कार्यक्रम आयोजना गरेको हो ।