गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक मात्र उडान हुने
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु सेवा निगमले यस अघि आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरि सातामा चार पटक उडान गर्दै आएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
