SHARE
बुटवल टुडे · आइबार​ १० फागुन २०८२ ०८:१४ AM · 1 मिनेट पढाइ

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज ।   प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ । बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेको बताए ।