छायानाथ रारा नगरपालिकामा श्रम बैङ्क
मुगु । श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायानाथ रारा नगरपालिकाले श्रम बैङ्क खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गरेका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
