ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन
काठमाडौँ । डेनमार्कका रक्षा मन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा सहायता आवश्यक नभएको स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अस्पताल जहाज स्वायत्त डेनिस क्षेत्रमा पठाइरहेको दाबी गरेपछि उहाँले यो कुरा सार्वजनिक रूपमा बताएका छन् । लुन्ड पौल्सेनले भने, “ग्रिनल्यान्डको जनसङ्ख्याले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
