रुपन्देही–२ मा विश्वदीपको लहर घरदैलो अभियानले बढायो जनसमर्थन
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डेको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको दाबी गरिएको छ। घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
