गर्मी बढ्यो: भैरहवामा तापक्रम ३९ डिग्रीसम्म पुग्ने सम्भावना
काठमाडौं, ९ साउन। देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । फलस्वरूप देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ । आज काठमाडौं, पोखरा, ताप्लेजुङ, विराटनगर, डडेलधुरा लगायतका स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ । यी क्षेत्रहरूमा मनसुनी वायुको प्रभाव केही कमजोर हुँदा तुलनात्मक रूपमा तापक्रम मध्यम रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
