रुपन्देही–२ का मतदातालाई विश्वदीपको भावनात्मक पत्र
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नंं.२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदाताका नाममा भावनात्मक पत्र पठाउँदै आफू “यस क्षेत्रको माटोको ऋण तिर्न” उम्मेदवारी दिएको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीबाट तारा चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विश्वदीपले आफू यही माटोमा खेलेर हुर्किएको, यहीँको सुख–दुःख भोगेको सन्तान भएको उल्लेख गर्दै मतदातासँग आत्मीय सम्बन्ध जोड्ने प्रयास गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
