SHARE
बुटवल टुडे · आइबार​ १० फागुन २०८२ ०५:३३ PM · 1 मिनेट पढाइ

तिलोत्तमामा छाडा चौपाया र फोहर समस्या: विश्वदीपसँग स्थानीयको गुनासो

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।