नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी भिडियो कोरियाली रेलमा प्रदर्शित
काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूतावासले तयार पारेको नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी प्रवद्र्धनात्मक भिडियो कोरियाको रेलमा प्रदर्शन गरिएको छ । सउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स हाइ स्पीड ट्रेन नं १०१ मा सो भिडियो प्रदर्शन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
