गुल्मी २ निर्वाचन: अनुभव र ऊर्जाको ‘टक्कर’
गुल्मी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर –२ मा यस पटक रोचक र कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । प्रमुख दलका प्रभावशाली नेता तथा नयाँ अनुहारबिचको चुनावी भिडन्तले पछिल्लो समयमा यस क्षेत्रको निर्वाचनलाई पनि निकै चासोका रूपमा हेरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
