‘अब मत बदर घटाउन मतदाता शिक्षा’
निर्वाचन आयोगले मत बदर हुने अवस्था कम गराउन निर्वाचन मतदाता शिक्षा अभियान सुरु गरेको छ । विगतमा मतदाता शिक्षाका नाममा ठूलो धनराशी खर्चिए पनि धेरै मत बदर हुँदा आयोगको आलोचना भएको थियो । अहिलेपनि त्यही अवस्था दोहोरिन दिनु हुँदैन । त्यही भएर निर्वाचन आयोगले अहिले मतदाता शिक्षा अभियानलाई गाउँ गाउँसम्म पु¥याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
