SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०५:२० AM · 1 मिनेट पढाइ

एभोकाडोमा खटिराजन्य रोगको समस्या

चितवन । जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर ९खटिराजन्य० रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो । उनले भने “अहिले यो रोगको समस्या देखिएको छ ।