सुनको मूल्यमा लगातार गिरावट, आज प्रतितोला ५ सय रुपैयाँले घट्यो
काठमाडौं, ९ साउन। सुनको मूल्यमा लगातार बढ्दो ट्रेन्डपछि आज फेरि पनि घटेको छ। आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर एक लाख ९४ हजार सात सय रुपैयाँमा कायम भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
