सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय
गण्डकी । सवारी दुर्घटना न्यूनीकरणका लागि कास्की प्रहरीले मादक पदार्थ सेवन ९मापसे० जाँचलाई तीव्र पारेको छ । केही दिनअघि ‘मापसे’ गरी स्कूल बस चलाउने १० जना चालकलाई नियन्त्रणमा लिएको प्रहरीले आइतबार पोखराबाट ६ जना सार्वजनिक सवारीसाधनका चालकलाई ‘मापसे’ गरेको आरोपमा पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
