SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०६:४९ AM · 1 मिनेट पढाइ

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताए । उनका अनुसार विगतका वर्षमा जिनाइन ९हरियो केरा० बिक्री नभएर चराले खाने अवस्था आएको थियो ।