SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०७:२१ AM · 1 मिनेट पढाइ

निर्वाचनको वातावरण बनेको छ : उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन झापाले आज मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए । उनले भने, “निर्वाचन हुनका लागि वातावरण चाहिन्छ ।