दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
दाङ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक बस घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानीमा लु २ ख ३२७७ नं. को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
