धादिङ बस दुर्घटना: मृत्यु संख्या १९ पुग्यो, ९ जनाको सनाखत
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति धादिङको बेनिघाट रोराङ गाउँपालिका अन्तर्गत चरौंदी नजिक भैंसेडाँडा क्षेत्रमा ग.२ ख. १२३१ नम्बरको बस दुर्घटनामा परेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
