SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैङ्क खाता

नेपालगन्ज ।  निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैङ्क खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये अहिलेसम्म १५ जनाले निर्वाचन खर्च प्रयोजनका लागि बैङ्क खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।