SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

दक्षिण फिलिपिन्सबाट ६ जना माझी बेपत्ता

काठमाडौँ ।  दक्षिणी फिलिपिन्सको डाभाओ ओरिएन्टल प्रान्तमा शुक्रबार देखि बेपत्ता भएका ६ जना माझीको खोजी तथा उद्धार अभियान सुरु गरेको फिलिपिन्स तट रक्षक (पिसीजी) ले सोमबार जनाएको छ । पीसीजीका अनुसार माझीहरू शुक्रबार मोटरबोटमा माने सहरको पानीमा माछा मार्न गएका थिए तर सोमबारसम्म फर्केका छैनन् ।