SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०९:३६ AM · 1 मिनेट पढाइ

ओली भन्छन् – युथ फोर्स नहुँदा देशका संरचना जले, अब जल्न दिँदैनौं

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले ‘नेशनल युथ फोर्स’ गठन गरेपछि अब कुनै पनि देशका सर्वोच्च संरचना जल्न नदिने दाबी गरेका छन् । सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा जेनजी आन्दोलनका क्रममा देशका महत्वपूर्ण संरचनामा आगजनी भएको प्रसंग उल्लेख गरे ।