SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ १०:२७ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।