SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

पर्सामा सर्वपक्षीय बैठक: दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगन्ज (पर्सा) । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगन्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ ।