SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

इरानबाट बाहिरिन भारतको आग्रह

काठमाडौँ । तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशङ्काबिच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न औपचारिक सल्लाह दिएको छ । क्षेत्रीय तनाव बढ्दै गएको मूल्याङ्कन गर्दै विदेश मन्त्रालयले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।