SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०६:४५ AM · 1 मिनेट पढाइ

‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका उडे घिसिङ 

काठमाडौं, ९ साउन। ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘उज्यालो नेपाल’ अभियानसहित अमेरिकातर्फ प्रस्थान गरेका छन्। केही समयअघि मात्र मध्यपूर्व भ्रमण सकेर फर्किएका घिसिङ अहिले पश्चिमी मुलुकहरूको भ्रमणमा निस्किएका हुन्। बिहीबार अमेरिका प्रस्थान गरेका घिसिङको भ्रमण तालिकाअनुसार उनी १५ दिन अमेरिकामा रहनेछन्।