SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०५:१७ PM · 1 मिनेट पढाइ

राजस्व चुहावट प्रभावकारी बनाउन सहकार्य जरूरी :अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन ।