दाङमा निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण सुरु
दाङ । जिल्लामा आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका निकायले चुनावी तयारीलाई तीव्र पारेका हुन् । प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनका लागि दुई हजार बढी कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
