दाङमा नेकपाका नेता–कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र उम्मेदवार केसीलाई समर्थन
दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी का ४७ जना नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन्। सोमबार राप्ती गाउँपालिका–४ मौरीघाट मा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर थापा सहितका नेता–कार्यकर्ताहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
