लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति
दाङ। लुम्बिनी प्रदेश सरकार ले दुई महत्वपूर्ण विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्य को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य–मान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थापन सम्बन्धी विधेयक अघि बढाउने निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
