SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०७:०५ AM · 1 मिनेट पढाइ

गुल्मीमा गत वर्ष १९ जनाले त्यागे नेपाली नागरिकता

गुल्मी, ९ साउन । गुल्मीमा गत वर्ष १९ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । आर्थिक वर्ष २०८१\०८२ को एक वर्षको अवधीमा १९ जनाले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।