सभामुख घिमिरे आइतबार स्विटजरल्याण्ड जाने
काठमाडौँ, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटवार्ता भएको छ। सो भेटवार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
