खडेरीले आक्रान्त मधेस, नारायणकाजीद्वारा राहत प्याकेजको माग
काठमाडौँ, ९ साउन । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेसका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन्। खेतबारीमा रोपाइँ ठप्प भएको छ भने खानेपानी समेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ। यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेसलाई “सुखा क्षेत्र” घोषणा गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
