SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

घिमिरेको कटाक्ष: भिजिट भिसाबाटै उपप्रधानमन्त्री बन्नेहरू चिन्तित नबन्नुहोस

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अत्यधिक चिन्तित देखिनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।