एमाले सांसदको संशोधन प्रस्तावबारे कांग्रेसको स्पष्टोक्ति : सांसद स्वतन्त्र छन्
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संघीय निजामती सेवा विधेयकमा आफ्ना सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावलाई पार्टीको औपचारिक निर्णय नभई व्यक्तिगत स्वतन्त्रता अन्तर्गत आएको प्रतिक्रिया दिएको छ। राष्ट्रिय सभामा छलफलमा रहेको विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउने विषयमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
