थाइल्यान्ड–कम्बोडिया सीमा विवादमा भयानक युद्धको जोखिम: प्रधानमन्त्रीको चेतावनी
काठमाडौँ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले आफ्नो देश र कम्बोडियाबीच जारी सीमा विवाद भयानक युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन्। दुई देशबीच बिहीबारदेखि जारी सैन्य झडपमा कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्। यो सीमा विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
