फोर्स गाडी दुर्घटना हुँदा १२ जना घाइते
सुर्खेत,९ असार । सुर्खेतबाट जुम्ला जाँदै गरेका फोर्स गाडी दैलेखमा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । जसमध्ये दुई जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
