SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०८:११ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा बैठक: मधेसदेखि कर्णालीसम्मका मुद्दाको चर्चा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले मधेस प्रदेशको खाद्य सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणदेखि कर्णालीको जलविद्युत्, जडीबुटी र पेट्रोलियम सम्भावनासम्मका विषय उठाएका छन् ।