काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादीहरुद्वारा स्वागत (तस्बिरहरू)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । झापाबाट काठमाडौँ आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा जुटेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
