बागमती नदीले माटो काट्दा टौदह र किनारका बस्ती जोखिममा
कीर्तिपुर (काठमाडौं) । बागमती नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्न थालेपछि कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह र आसपासका बस्ती जोखिममा परेका छन् । बागमती नदी टौदहको पूर्वतर्फ सतहभन्दा तल्लो भागमबाट बहन्छ । विगत दुई वर्षदेखि नदीले धार परिवर्तन गरी पश्चिमी किनाराको माटो र टौदह मुनीको माटो कटान गर्न थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
