सङ्खुवासभामा निर्वाचन तयारी तीव्र: ८ मतदान स्थल अति संवेदनशील
किमाथाङ्का (सङ्खुवासभा) । आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए । उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
