SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

जतिबेला चुनावी गतिविधि र नतिजा थाहा पाउन रेडियोकै भर थियो

टेलिभिजन हेर्नेहरुले पनि स्क्रिनमा चुनावी अपडेटहरु पाइरहन्थे। ७० को दशकसँगै हात हातमा स्मार्ट मोबाइल फोन आयो। अहिले चुनावी समाचार र नतिजा हातैमा भएको मोबाइल फोनमा हेर्न सकिन्छ । श्रोताहरु केही कम भएपनि समाजमा केही मात्रामा रेडियो प्रभाव कायमै छ।