भैरहवामा ३ दिने निःशुल्क कृत्रिम हातखुट्टा शिविर सञ्चालन हुने
भैरहवा । दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएर जीवनयापनमा कठिनाइ भोगिरहेका व्यक्तिहरूका लागि भैरहवामा तीनदिने निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर सञ्चालन हुने भएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना तथा मारवाडी सेवा समिति, भैरहवाको सहकार्यमा फागुन ७, ८ र ९ गते शिविर आयोजना गर्न लागिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
